Schedule 16
सहुलियतमा पैठारी गरिएका सामानको विवरण

(नियम १७ सँग सम्बन्धित)
सहुलियतमा पैठारी गरिएका सामानको विवरण

श्री कार्यान्वयन समिति
निर्माण तथा यातायात मन्त्रालय
काठमाडौं ।

विषयः विवरण पेश गरेको ।

निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम नेपाल
भित्र सहुलियतमा पैठारी गरिएको सवारी साधन, मेशिनरी औजार तथा अन्य यन्त्र, उपकरणको विवरण
निम्न बमोजिम खुलाई पेश गरिएको छ ।

१. निर्माण व्यवसायीको,–
(क) नाम ः–
(ख) ठेगाना ः–

२. कार्य योजनाको नाम ः–

३. ठेक्का सम्झौता नम्बर ः–

४. सम्झौता अवधि ः–

५. आयोजना । कार्यालयको,–
(क) नाम ः–
(ख) ठेगाना ः

७. सम्झौता बमोजिम सहुलियतमा झिकाउन पाउने सामानहरुको विवरण खुलेको बील अफ क्वान्टीटीको
नक्कल यसै दरखास्त साथ पेश गरेको छु ।
यस दरखास्तमा उल्लिखित विवरण ठीक सा“चो छ, झुठ्ठा ठहरे कानून बमोजिम सहु“ला बुझाउ“ला ।
छाप
दरखास्तवालाको,–
नाम ः–
दस्तखत ः–
मिति ः